Kantipur

३१ जेष्ठ २०८३, आइतबार
वैरागी काइँला

वैरागी काइँला

वैरागी काइँलाका लेखहरु :

म गाउँको ओझाहाङ, सहरको काइँला 

महाभारा डाँडामा रुङ्दा... रुङ्दा... रुङ्दा... धेरैबेर पछि दाजुहरू आइपुगे । उनीहरूको साथ लागेर म इलाम गएँ । महाभारामा भेटेर मलाई बुबाले घरै फर्काएको भए म के हुन्थें, कुन्नि ! तर, यो महाभारा डाँडाबाट गा’को गा’कै–गा’को गा’कै गर्दाखेरि मेरो नाम पनि बदलियो, जीवन पनि बदलियो ।

1 min read
I'm the Ozhahang of the village, Kainla of the city
Link copied successfully