Kantipur

९ असार २०८३, मंगलबार
गोविन्द पोखरेल

गोविन्द पोखरेल

पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

गोविन्द पोखरेलका लेखहरु :

मानव–बाँदर द्वन्द्व व्यवस्थापन कसरी ?

नेपालैभरि उपद्रव मच्चाउने राँतो बाँदरकै कारण कृषक र तीर्थालु बढी पीडित छन् । तर, बाँदरलाई शतप्रतिशत व्यवस्थापन गर्ने उचित अनि अचुक विज्ञान ‘यही नै हो’ भन्न सकिने अवस्था छैन ।

9 MINS READ
How to manage human-ape conflict?

जंगल चिनाउने 'जलथलका रूखहरू'

डाइनोसरको युगभन्दा अघिदेखि नै अस्तित्वमा रहेको प्रजातिहरूको उपस्थिति हेर्दा जलथल वन रूखहरूको समूह मात्र होइन प्रकृतिको जीवित संग्रहालय हो । 

9 MINS READ
'Wetland trees' that define the forest

तेस्रो विश्वयुद्धको रिहर्सल : इजरायल-इरान द्वन्द्वमा प्रविधिको शक्ति 

इरानका भूमिगत आणविक केन्द्र ध्वस्त बनाउन बंकर बुस्टर बम र बी-१२ विमानको चर्चा

1 min read
Rehearsal for World War III: The Power of Technology in the Israel-Iran Conflict

सफारीमा सेलिब्रेटी

जंगलमा गैंडा, हात्ती, बाघ, घडियाल, मृग, बाह्रसिंहा, चरा हेर्न बेलायती राजकुमार ह्यारीदेखि अभिनेता लियोनार्दो डि क्याप्रियोसम्मका सेलिब्रेटी आएका छन्

1 min read
Celebrity on safari

वन कुकुर संरक्षणमा नेपालको ऐतिहासिक कदम

चीन,भारतसहित १२ वटा मुलुकमा पाइने वन कुकुरको संरक्षण कार्ययोजना बनाउने पहिलो मुलुक बन्यो नेपाल 

1 min read
Nepal's historic step in forest dog conservation

सगरमाथा संवादको सन्देश

सगरमाथा संवादले हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहुपक्षीय अन्तर्राष्ट्रिय प्लाटफर्म स्थापना गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनका उपयोग तथा समाधान गर्ने आह्वान पनि गरेको छ 

6 MINS READ
The message of the Everest dialogue

चेपाङ युवा : जंगलबाट अन्तरिक्षतिर 

‘स्लिपर टु स्याट’ अर्थात् चप्पल किन्नै धौ–धौ हुने चेपाङ समुदायका युवाको स्याटेलाइट निर्माण–कथा ! यो स्याटेलाइटले यसै वर्ष पृथ्वीको चक्कर लगाउनेछ ।

1 min read
Chepang Yuva: From Jungle to Space

डोनाल्ड ट्रम्पको सार्पी साइनो

अरू राष्ट्रपति कलम प्रयोग गर्छन् तर ट्रम्पचाहिा किन पर्मानेन्ट मार्कर ? सार्पीसँग उनको साइनो पुरानै हो ? पहिलो पटक राष्ट्रपति हुँदा सामान्य कलम प्रयोग गरेका ट्रम्प पछि किन मार्करमा आकर्षित भए ?

1 min read
Donald Trump's Sharpie sign
Link copied successfully