कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पाकिस्तानको एक सपिङ मलमा आगलागी, ११ जनाको मृत्यु

एजेन्सी

काठमाडौँ — पाकिस्तानको दक्षिणी सहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

पाकिस्तानको एक सपिङ मलमा आगलागी, ११ जनाको मृत्यु

कराँची पूर्वी जिल्लाका डेपुटी कमिशनर अल्ताफ शेखले शनिबार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताए । जलेको कारण तीन जनाको अवस्था गम्भीर छ । दक्षिणी सिन्ध प्रान्तका कार्यबाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिएका छन् ।




प्रकाशित : मंसिर १०, २०८० १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×