कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

खोलामा डुबेर दुई किशोरीको मृत्यु

ज्योति कटुवाल

दैलेख — दैलेखमा पौडी खेल्न खोलामा गएका दुई किशोरीको डुबेर मृत्यु भएको छ । महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा पौडी खेल्नेक्रममा सोही वडाका अन्दाजी १४ वर्षीया भावना बुढा र अन्दाजी १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको हो ।

खोलामा डुबेर दुई किशोरीको मृत्यु

बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र मगरातीले बताए ।

प्रकाशित : श्रावण ११, २०८१ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×