कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

घनश्याम गौतम

(बुटवल) — अर्घाखाँचीको शीतगंगा नगरपालिकामा शनिबार राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।महेन्द्र राजमार्गको शितगंगा नगरपालिका–८ सातमाराको राप्ती पुल नजिकै अनियत्रित भई ना६ख २७३९ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । 

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीका प्रहरी निरिक्षक विक्रम रिजालका अनुसार दुर्घटनामा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ का ३१ वर्षिय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको छ । उनीहरुको बुटवलको जेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर २४, २०८० ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×