कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बबईले बगाउँदा तीन सम्पर्कविहीन

कमल पन्थी

बर्दिया — बबईमा दाउरा संकलन गर्न गएका तीन युवक छुट्टाछुट्टै स्थानबाट बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया-१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु,  गुलरिया-२ का अक्षय चौधरी र महेश चौधरी छन् । 

तीनै जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको टोली खटिएको प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जनाए ।

प्रकाशित : श्रावण २८, २०८० १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×