कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

रूपन्देहीमा आगलागीबाट २० लाख रूपैयाँको धनमाल नष्ट

अमृता अनमोल

बुटवल — रूपन्देहीको देवदह नगरपालिका–५ खैरेनीमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

गणेश थापाको कवाडखानाको गोदाममा बिहीबार राति १० बजेपछि आगलागी भएको थियो । आगोलाई प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित : चैत्र ३, २०७९ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×