कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पहिरोले बेनी–जोमसोम सडकखण्डमा यातायात अवरुद्ध

म्याग्दी — शुक्रबार रातिको भारी वर्षापछि आएको पहिरोले बेनी–जोमसोम सडकको गलेश्वर–तिप्ल्याङ खण्डमा पर्ने रघुगंगा गाउँपालिका, २ बैसरीमा यातायात अवरुद्ध भएको छ । 

त्यसैगरी सदरमुकामबाट पश्चिम बेनी–दरवाङ सडकमा पर्ने बेनी नगरपालिका–४ फापरखेत र मंगला गाउँपालिका–२ सिमलचौरबीचको घुमाउने भिरमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचनाअधिकारी राजन रायमाझीका अनुसार वर्षा रोकिएकोले केही घण्टामा पहिरो पन्छ्याउने गरी एक्स्काभेटर परिचालन गरिएको छ ।


प्रकाशित : असार १५, २०८१ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×