कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जसपाकी प्रदेश सांसद सन्जि‍लाकुमारी यादवले लिइन् सपथ

सन्तोष सिंह

धनुषा — मधेस प्रदेश सभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सन्जिलाकुमारी यादवले सपथ लिएकी छिन् । मधेस प्रदेश सभा सदस्य बिन्दुकुमारी यादवको निधनपश्चात खाली भएको स्थानमा जसपाले सन्जिलाकुमारीलाई सांसद बनाएको थियो ।

जसपाकी प्रदेश सांसद सन्जि‍लाकुमारी यादवले लिइन् सपथ

२०८० कात्तिक १९ गतेको जनता समाजवादी पार्टी नेपालले गरेको सिफारिसमा निर्वाचन आयोगले स्वीकृत गरेपछि यादवलाई सपथ गराइएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

प्रकाशित : मंसिर ६, २०८० १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×