२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कान्तिपुरकर्मी मेन्याङ्बोलाई प्रादेशिक पत्रकारिता पुरस्कार

विराटनगर — कान्तिपुरकर्मी प्रदीप मेन्याङ्बो प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । १६औं गणतन्त्र दिवसको अवसरमा सोमबार कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदीप मेन्याङ्बो लाई १ लाख नगद र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् । 

कान्तिपुरकर्मी मेन्याङ्बोलाई प्रादेशिक पत्रकारिता पुरस्कार

गणतन्त्र प्राप्तिका लागि पत्रकारिताको माध्यमबाट गरेको योगदानको कदर गर्दर् ैप्रदेश सरकारले विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय परिसरमा आयोजित सामारोहमा सञ्चारकर्मी मेन्याङ्बोलार्ई पुरस्कृत गरेको हो ।

उनी तीन दशकदेखि सुनसरीको धरानमा रहेर व्यावसायिक पत्रकारिता गर्दर् ैआएका छन् । उनी पछिल्लो समयमा मौलिक पहिचान जनित याक्थुङ मुन्धुमी साहित्यमा पनि कलम चलाइरहेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०८० १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?