कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना भएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थापना भएको पुस्तकालयको उद्घाटन गरेका हुन् ।

पुस्तकालयमा ३२ हजारभन्दा बढी पुस्तक रहेको कांग्रेसका युवा नेता शंकर तिवारीले जानकारी दिए । पुस्तकालयमा बीपीको हस्तलिखित डायरीसहित ऐतिहासिक दस्ताबेजहरूसमेत रहेको उनले बताए ।

प्रकाशित : श्रावण ६, २०८१ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्