१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

काठमाडौं उपत्यकामा छठ [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : अंगद ढकाल, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — काठमाडौंको कमलपोखरी, गुह्येश्वरीको गौरीघाट, कुपण्डोललगायतका स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजा भइरहेको छ । काठमाडौं महानगरपालिकाद्वारा कमलपोखरीमा आयोजित छठपूजामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले समेत छठीमाताको पूजा गरेका छन् । छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिंगारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुगेका थिए । काठमाडौं उपत्यकमा छठ मनाउँदै गरेका तस्बिरहरू :


प्रकाशित : मंसिर ३, २०८० १९:४२
प्रतिक्रिया
पठाउनुहोस्