कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

सिंहदरबारले नदेखेका मुहार !

तस्बिर : अंगद ढकाल

काठमाडौँ — मिटरब्याजी साहुबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २५ दिनदेखि पैदल मार्च गर्दै काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरुले शुक्रबार थानकोट-सिंहदरबार पैदल मार्च गरेका छन् । प्ले-कार्ड र नाराबाजीसहित पैदलमार्च गरेर सिंहदरबारतर्फ लम्किरहेका उनीहरुलाई प्रदर्शनीमार्गस्थित पर्यटन बोर्ड नजिकै प्रहरीले रोक्यो । न्यायको पुुकारा गर्दै आएका उनीहरुका आँखाबाट आँशु बगिरहेका थिए । ब्याजको पासोबाट मुक्ति पाउन उनीहरुले कष्ट ब्योहोरेका छन् । काठमाडौंसँग न्याय माग्न आएका केही प्रतिनिधि अनुहारहरू :


प्रकाशित : फाल्गुन ११, २०८० २०:२८
प्रतिक्रिया
पठाउनुहोस्