कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

महाधिवेशनका अवसरमा नेकपा एसको र्‍याली

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशन आज बिहानदेखि काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन सत्र सुरु भएको छ। महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिइरहेका बेला अध्यक्षका लागि तीन जना नेताहरूले दाबी प्रस्तु गरेका छन् । जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अध्यक्षको आकांक्षी छन् । महाधिवेशनका अवसरमा काठमाडौंमा पार्टीले र्‍यालीसमेत निकालेको छ ।

प्रकाशित : असार १६, २०८१ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्