कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

नेप्से १०२ अंकले बढ्यो, सर्किट ब्रेकरमार्फत कारोबार रोकियो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक करिब १०२.६८ अंकले बढेको छ । बजार खुलेको केही मिटिनमै नेप्से चार प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिएको थियो ।

नेप्से १०२ अंकले बढ्यो, सर्किट ब्रेकरमार्फत कारोबार रोकियो

त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि अहिले ४० मिनेटका लागि कारोबार रोकिएको छ । अब खुलेको बजार ६ प्रतिशतले बढेमा तेस्रो सर्किट ब्रोकरमार्फत आजका लागि कारोबार बन्द गरिनेछ ।

अहिलेसम्म २ सय ३७ वटा कम्पनीका २ हजार २२ वटा मात्र कारोबार भएको छ । ती कारोबारबाट ३ लाख ४६ हजार ३ सय ५३ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १४ करोड १७ लाख ७३ हजार रुपैयाा बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित : असार १८, २०८१ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×