कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३७ हजार ८७७ पुग्यो

सिन्ह्वा

काठमाडौँ — गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ३७ हजार ८७७ पुगेको छ । विगत २४ घण्टामा इजरायली सेनाले गरेको आक्रमणमा ४३ जनाको ज्यान गएको छ भने १११ जना घाइते भएका छन् ।

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३७ हजार ८७७ पुग्यो

जसमा अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३७ हजार ८७७ र घाइतेको संख्या ८६ हजार ९६९ पुगेको छ । धेरै पीडितहरूको शव अझै पनि भग्नावशेषमुनि वा सडकमा छ ।

प्रकाशित : असार १८, २०८१ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×