आगलागीमा परेर ४० जना घाइते भएको इरानको सरकारी टेलिभिजन आईआरआईबीले जनाएको छ ।
हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार यात्रुवाहक बस दुर्घटनामा परेको थियो ।
रकेट प्रक्षेपण आइतबार दिउँसो भोस्तोच्नी अन्तरिक्ष स्थल, आमुर प्रदेशमा सम्पन्न भएको थियो ।
इस्तानबुल एनाटोलियन प्रमुख जनरल अभियोजन कार्यालयका अनुसार शिले जिल्लामा कार्यरत ती अधिकारीहरूको घरमा एकैसाथ छापा मारिएको थियो ।
संयुक्त राष्ट्रका साझेदारहरूले जनाए अनुसार, सेप्टेम्बरदेखि डिसेम्बरसम्म कम्तीमा एक लाख बीस हजार मानिस विस्थापित भएका छन् ।
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।
‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ र धेरैको घटनास्थलमै उपचार भइरहेको छ।
हङकङको वाङ फुक कोर्टमा आगलागीको घटना हुनुमा लापरबाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।
मासाई मारा नेसनल रिजर्भतर्फ जाँदै गरेका विमानमा सवार पर्यटक यात्रुहरूको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजधानी क्वेटास्थित अर्धसैनिक बल फ्रन्टियर कोरको मुख्यालयनजिक उक्त विस्फोट गराइएको थियो ।