कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

खालीखुट्टै न्याय मार्च [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — न्याय खोज्दै पूर्व र पश्चिमबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरूले मंगलबार खालीखुट्टै न्यायका लागि मार्च गरेका छन् । भृकुटीमण्डपबाट सुरू भएको मार्च भद्रकाली, सहिद गेट, सुन्धारा, रत्नपार्क हुँदै भद्रकालीमा पुगेर सभामा परिणत भएको छ ।मिटरब्याजपीडितहरू अहिले भृकुटीमण्डपमा परिसरमा बसिरहेका छन् ।


प्रकाशित : फाल्गुन १५, २०८० १५:३८
प्रतिक्रिया
पठाउनुहोस्