कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

दुराशययुक्त धारणाप्रति असहमति

पाठक पत्र

गत २ गतेको कान्तिपुर दैनिककको सम्पादकलाई चिठी स्तम्भमा ‘हचुवामा टीकाको साइत निर्धारण’ शीर्षकअन्तर्गत प्रकाशित विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त पाठक पत्रमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिप्रति दुराशय राखी धर्म, संस्कृति र परम्परालाई असर पर्ने गरी भ्रामक धारणा प्रस्तुत गरिएको छ । उक्त धारणाप्रति समितिको असहमति र आपत्ति रहेको छ । उक्त विचार असत्य रहेकाले समिति खण्डन गर्दछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, काठमाडौं

प्रकाशित : कार्तिक १२, २०८० ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×