कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

न्युरोडमा फुटपाथ विस्तारको विरोधमा स्थानीय

काठमाडौँ — काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयहरू विरोधमा उत्रिएका छन् । उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको बाटोमा सडक काट्न सुरु गरेको थियो ।

न्युरोडमा फुटपाथ विस्तारको विरोधमा स्थानीय

त्यस्तै महानगरले जुद्ध शालिकदेखि दक्षिणतर्फको धर्मपथमा पनि फुटपाथ विस्तार गर्ने तयारी गरेपछि स्थानीयहरू विरोधमा उत्रिएका हुन् ।

पैदलमार्ग विस्तारको विरोधमा वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन पनि सडकमा आएका छन् ।







प्रकाशित : श्रावण ४, २०८१ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×