कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

यामाहा नेपालको ‘ब्लु स्ट्रिक्स’ पहल 

काठमाडौँ — यामाहा नेपालले बिहीबार ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । कम्पनीले यामाहाको सवारी चलाउनेहरूलाई एकैस्थानमा जोड्नका लागि उक्त पहल सुरू गरेको जनाएको छ ।

यामाहा नेपालको ‘ब्लु स्ट्रिक्स’ पहल 

‘ब्लु स्ट्रिक्स’ पहल ग्राहकसँग गहिरो सम्बन्ध विकास गर्न र थप रोमाञ्चक बनाउने प्रतिबद्धता रहेको यामाहाले जारी गरेको विज्ञप्तिमा छ ।

कम्पनीको अनुसार यो पहलले यामाहा परिवारसँग आबद्ध भई भविष्यमा विशेष छुट उपलब्ध गराउने उद्देश्य राखेको छ ।

प्रकाशित : श्रावण १०, २०८१ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×