कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ओमोडाले ३ हजार विरुवा रोप्यो

काठमाडौँ — नेपालमा ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले तीन हजार विरुवा रोपेको छ ।

ओमोडाले ३ हजार विरुवा रोप्यो

ओमोडाले टी २० विश्वकप क्रिकेटको अवसरमा गरेको पहल अनुसार आफ्ना ग्राहकमार्फत डोल्लु कम्युनिटीसँगको सहकार्यमा काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित डोल्लु सामुदायिक वन क्षेत्रमा तीन हजार विरुवा रोपेको हो ।

ओमोडाले आफ्नो ‘हरित नेपाल, हरियाली भविष्य’ योजनाअन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरेको जनाएको छ ।

प्रकाशित : श्रावण १०, २०८१ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×