कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमले सुरु गर्‍यो काम

काठमाडौँ — एनसेलले गठन गरेको आफ्नो र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) ले काम सुरु गरेको छ । कम्पनीले विपद् पूर्वतयारी र प्रतिकार्यको लागी उक्त टोली गठन गरेको जनाएको छ । कम्पनीको अनुसार यो टोलीले हावाहुरी र भारी वर्षाका कारण एनसेल सेवा प्रवाहमा पर्ने प्रभावलाई छोटो समयमै  सेवा सुरु गर्न सकिने भएको छ ।

एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमले सुरु गर्‍यो काम

आरआरटीलाई एनसेलले आपतकालिन अवस्था सम्हाल्दै छिटो सेवा पुनः सुचारु गर्न तालिम दिइएको छ । एनसेलले यो टोलीलाई प्रत्येक जिल्लामा गठन समेत गरेको छ । मनसुनजन्य प्रकोपका कारण दूरसञ्चार सेवामा हुन सक्ने अवरोधलाई सम्बोधन गर्न एनसेलले यो टिम सुरु गरेको हो ।

प्रकाशित : असार १५, २०८१ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×