कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

फेसियल हाउसलाई ‘इन्टरनेसनल एक्सिलेन्स अवार्ड’

काठमाडौँ — नेपालको युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेसनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी महत्त्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई उक्त अवार्ड प्रदान गरेको हो ।

फेसियल हाउसलाई ‘इन्टरनेसनल एक्सिलेन्स अवार्ड’

काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बिहीबार लि–डिभाइनले छैटौं संस्करणको इन्टरनेसनल एक्सिलेन्स अवार्ड, २०२४ आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले प्रस्तुत गरेको थियो ।

प्रकाशित : असार १५, २०८१ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×