कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जिनियस स्कुल ललितपुरले दियो छात्रवृत्ति 

काठमाडौँ — महालक्ष्मी नगरपालिका–८ मा अवस्थित जिनियस स्कुलले नगरभित्रका १४ वटा सामुदायिक विद्यालयका छात्र/छात्रालाई शैक्षिक सामग्री छात्रवृत्ति वितरण गरेको छ ।

जिनियस स्कुल ललितपुरले दियो छात्रवृत्ति 

जिनियस स्कुलले १० वर्ष पूरा गरेको अवसरमा आइतबार छात्रवृत्ति वितरण गरेको हो । आर्थिक अभावका कारण बालबालिकाले शिक्षाबाट वञ्चित हुनु नपरोस् भनेर २८ बालबालिकालाई माध्यमिक तहसम्मको शिक्षाका लागि छात्रवृत्ति दिएको हो ।

प्रकाशित : जेष्ठ ७, २०८१ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×