कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

स्मिथ एन्ड स्मिथ, रोमानियाबाट पैसा पठाए नगद जित्ने मौका 

काठमाडौँ — स्मिथ एन्ड स्मिथ रोमानियामार्फत नेपालको बैंक खाता, ई–सेवा वालेट वा नगदमा रेमिट्यान्स पठाए बम्पर उपहारका रूपमा नगद जित्न सकिने भएको छ । जसअनुसार रेमिट्यान्स पठाउने व्यक्तिले हरेक साता १० हजार र बम्परमा एक जनाले एक लाख रुपैयाँ जित्न सक्नेछन् 

स्मिथ एन्ड स्मिथ, रोमानियाबाट पैसा पठाए नगद जित्ने मौका 

स्मिथ एन्ड स्मिथसँगको साझेदारीमा ई–सेवा मनी ट्रान्सफरले शनिबार (१३ अप्रिल २०२४) देखि उक्त योजना ल्याएको हो । यो योजना १५ जुलाई २०२४ सम्म चल्नेछ ।

‘ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरू जारी गर्दै सहज सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं,’ ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘नयाँ योजना सुचारु भएपछि रोमनिया बस्दै आएका नेपालीहरूले ई–सेवा मनी ट्रान्सफरमार्फत सहज रूपमा नेपाल पैसा पठाई अफरको फाइदा लिन सक्नु हुनेछ ।’

प्रकाशित : वैशाख ३, २०८१ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×