कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

गरिमा क्यापिटलमा 'मेरो सेयर र डिम्याट खाता' निशुल्क खाेल्न पाइने

काठमाडौँ — गरिमा क्यापिटल लिमिटेडले निशुल्क मेरो सेयर र डिम्याट खाता सम्बन्धी ‘सित्तैको’ योजना सार्वजनिक गरेको छ । ‘हरेक नेपाली सेयरधनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै याे योजना ल्याएको  कम्पनीले जनाएको छ ।

गरिमा क्यापिटलमा 'मेरो सेयर र डिम्याट खाता' निशुल्क खाेल्न पाइने

गरिमा क्यापिटमा सित्तैमा डिम्याट खाता र मेरो सेयर खाता खोल्न सकिनेछ । यो योजना आगामी असारमसान्तसम्म मात्र लागु हुनेछ । यो सेवा क्यापिटलको केन्द्रीय कार्यालयसहित गरिमा विकास बैंकका देशभरका शाखा कार्यालयबाट लिन सकिनेछ । रिलायन्स फाइनान्स लिमिटेडको सबै शाखा कार्यालयसहित गरिमा क्यापिटलको वेवसाइटबाट पनि यो सेजा लिन सकिने छ ।

प्रकाशित : फाल्गुन १०, २०८० १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×