२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड 

काठमाडौँ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल, कमला–कञ्चनपुर सडकलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्षमा सकिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड 

अर्थमन्त्री पुनले मंगलबार संयुक्त सदनमा आर्थिक वर्ष २०८१÷८२ सालको बजेट प्रस्तुत गर्दै काँकडभिट्टा–लौकी, ढल्केबर–पथलैया, पथलैया–नारायणगढ, बुटवल–गोरुसिंगे, भालुवाङ–लमही खण्डको आगामी आर्थिक वर्षमा स्तरोन्नती कार्य सुरु गरिने बताए । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?