कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड 

काठमाडौँ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल, कमला–कञ्चनपुर सडकलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्षमा सकिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड 

अर्थमन्त्री पुनले मंगलबार संयुक्त सदनमा आर्थिक वर्ष २०८१÷८२ सालको बजेट प्रस्तुत गर्दै काँकडभिट्टा–लौकी, ढल्केबर–पथलैया, पथलैया–नारायणगढ, बुटवल–गोरुसिंगे, भालुवाङ–लमही खण्डको आगामी आर्थिक वर्षमा स्तरोन्नती कार्य सुरु गरिने बताए । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×