कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा

काठमाडौँ — नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा

सोमवारको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रश्ताव प्रश्तुत गरेका थिए ।

प्रस्तावलाई सभाले सर्वसहमतले समितिमा पठाउने निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषाण गरे ।

राष्ट्रिय सभाको अर्को बैठक मंगलवार दिउँसो सवा १ बजे बस्नेछ ।

प्रकाशित : असार १७, २०८१ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×