कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

इन्डियन ओपन किक बक्सिङमा चार पदक

काठमाडौँ — भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्य पदक जितेको छ ।

इन्डियन ओपन किक बक्सिङमा चार पदक

फेब्रुअरी ६ देखि ११ सम्म भएको प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण, जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक जितेका थिए ।

प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा सिमोन उप्रेती र निर्णायकमा विन्दा नेपाली रहेका थिए । टोली मंगलबार फर्कने छ ।

प्रकाशित : माघ २९, २०८० २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×