कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

म्याग्दीमा पहिरोमा पुरिएर दम्पतीको मृत्यु

म्याग्दी — धवलागिरी गाउँपालिका-७ ताकमको आरखोलामा गएराति झरेको पहिरोमा पुरिएर दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन रायमाझीका अनुसार अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा सुतिरहेका ६५ वर्षीय तुलप्रसाद न्यौपाने र उनकी ४९ वर्षीया पत्नी बालकुमारी न्यौपानेको मत्यु भएको हो ।

पहिरोले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।

प्रकाशित : असार २८, २०८१ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×