कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जनजाति महासंघको अध्यक्षमा फालमगर

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला अध्यक्षमा पुन: इन्द्र फालमगर निर्वाचित भएका छन् ।

जनजाति महासंघको अध्यक्षमा फालमगर

नेपाली कांग्रेसको भ्रातृ संस्था महासंघको शनिबार कावासोतीमा भएको पहिलो अधिवेशनले फालमगरलाई अध्यक्ष चयन गरेको हो । महासंघको उपसभापतिहरुमा पदमबहादुर राना मगर र प्रेमबहादुर राना मगर, सचिवमा झेडीबहादुर महतो र चित्रबहादुर थापा, सहसचिवहरुमा गणेश गुरुङ, र पञ्चमाया चितौरे सर्वसम्मत चुनिएका हुन् ।

सदस्यहरुमा सम्मरबहादुर दरै, भिमबहादुर राना, लिलाकुमारी थापा, शान्ति खण्डलुक, नन्दकुमार गुरौं, हिराकुमार थरुनी, तेजकुमार श्रेष्ठ लगायत निर्निरोध चयन भएका हुन् ।

प्रकाशित : फाल्गुन १९, २०८० २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×