कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नहरमा डुबेर एक बेपत्ता

अवधेश झा

राजविराज — कोशी पश्चिमी नहरमा डुबेर शुक्रबार दिउँसो एक युवक बेपत्ता भएका छन् । सप्तरीको महदेवा गाउँपालिका ३ वथनाहाका २२ वर्षीय प्रदीप यादव बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार विद्युत्‌को पोल जडान गर्ने क्रममा उनी महदेवा नजिक कोशी पश्चिमी नहरमा डुबेका थिए ।

नहरमा डुबेर बेपत्ता भएका उनको सशस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित : असार २१, २०८१ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×