कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहयोगको अपिल

पाठक पत्र

गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नं. ४, बडडाँडा निवासी म सञ्जीव श्रेष्ठ दुवै मृगौला फेल भई लामो समयदेखि पेरोटोनियल डायलसिस गराउँदै आइरहेको छु ।

डाक्टरहरूको सल्लाह एवं सुझावअनुसार हाल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ । यस अवस्थामा मेरो बुबा मणिराज श्रेष्ठको मिर्गौला प्रत्यारोपण गर्न मिल्ने देखिएको र उहाँ त्यसका लागि तयारसमेत रहेको अवस्थामा मेरो घरको आर्थिक अवस्थाले मात्रै प्रत्यारोपण गर्न नसक्ने भएकाले सहयोगका लागि सहयोगी मनहरूमा हार्दिक अपिल गर्दछु ।

नामः सञ्जीव श्रेष्ठ (SANJIB SHRESTHA)
खाता नम्बरः १३७०१००००००१४३९०१६०९
प्राइम बैंक, ठाँटीपोखरी

प्रकाशित : पुस २५, २०८० ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×