कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

वीरगन्जमा रहेको सिद्धार्थ बैंकमा आगलागी

भूषण यादव

वीरगन्ज — वीरगन्जको आदर्शनगरस्थित मुख्य सडकमा रहेको सिद्धार्थ बैंक लिमिटेडमा आगलगी भएको छ ।

वीरगन्जमा रहेको सिद्धार्थ बैंकमा आगलागी

सोमबार साँझ करिब ५ बजेको समयमा भएको आगलागी अझै नियन्त्रणमा नआएको वडा प्रहरी कार्यालय विर्ताका इन्सपेक्टर पुष्कर बोगटीले जानकारी दिए ।

आगो नियन्त्रणमा ५ वटा वरूणयन्त्रको सहयोग लिइएको छ । आगजनीको कारण भने अझै खुलेको छैन ।

प्रकाशित : असार १७, २०८१ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×