कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

नदीमा बगेर एक किशोरीको मृत्यु

काठमाडौँ — बबई नदीमा बगेर बुधबार तुलसीपुरमा एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थितबबई नदी तर्ने क्रममा बगेर स्थानीय १९ वर्षीया सम्झना चौधरीको मृत्यु भएको हो ।

नदीमा बगेर एक किशोरीको मृत्यु

विहान बगेर बेपत्ता भएकी चौधरीको दिउँसो दंगीशरणगाउंपालिका–४ स्थित बबई नदी किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

चौधरीलाईआफन्तको घर जाने क्रममा नदीले बगाएको थियो ।

प्रकाशित : असार १९, २०८१ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×