कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

एमाले मन्त्रीलाई ओलीले बालकोट बोलाए

काठमाडौँ — सत्ता समीकरणमा खटपट आइरहेको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका मन्त्रीहरूलाई आफ्नो निवास बालकोट बोलाएका छन् । उनले मन्त्रीहरूलाई ६ बजेका लागि बोलाएका हुन् ।

एमाले मन्त्रीलाई ओलीले बालकोट बोलाए

एक मन्त्रीका अनुसार बोलकोट के विषयमा छलफल गर्न बोलाइएको भन्ने चाहिँ खुलाएका छैनन् । कांग्रेसर एमालेबीच नयाँ समीकरण हुनसक्ने भन्दै राजनीतिक सरगर्मी बढेको छ । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएका पछिल्ला वार्ता सकारात्मक बनेपछि नयाँ समीकरणको संभावनाको चर्चा चलेको हो ।

प्रकाशित : असार १७, २०८१ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×