कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कुपण्डोल- यूएन पार्क सडकमा रहेका विजुलीका पोल सारिँदै [तस्बिरहरू]

ललितपुर — ललितपुरको कुपण्डोलबाट यूनएन पार्क जोड्ने बाग्मती करिडोरको रोडको बीचमा रहेका विजुलीका पोलहरू सार्न सुरू गरिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको थियो ।

कुपण्डोल- यूएन पार्क सडकमा रहेका विजुलीका पोल सारिँदै [तस्बिरहरू]

यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले पोल सार्न सुरु गरेको हो । वडा नम्बर १० र महानगर प्रहरीको टोलीको नेन्तृवोमा पोल सारेको हो । 'पोल नहटाइ पिच गरेको हुनाले दुर्घटनाको जोखिम बढेकोले पोल हटाउन लागेको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।



प्रकाशित : जेष्ठ २१, २०८१ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×