कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला शुक्रबारदेखि

काठमाडौँ —  टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्ने भएको छ । मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसाग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला शुक्रबारदेखि

मेला यहि मंसिर १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । यो मेला थापाथली र सल्लाघारीको शोरुममा आयोजना गर्न लागिएको हो । म्याक्सचेञ्ज मेलामा निशुल्क रुपमा विद्युतीय गाडीकालागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु छन् ।

प्रकाशित : मंसिर १४, २०८० १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×