कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको थप दुई नयाँ शाखा

काठमाडौँ — नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंमा २ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिकाअन्तर्गत स्वयम्भु र बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको थप दुई नयाँ शाखा

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले बिहीबार दुई वटै शाखाको उद्घाटन गरेका हुन् । सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले गत माघमा अनामनगर, शंखमुल, सातदोबाटो र भैंसेपाटीमा शाखाहरु सञ्चालन गरेको थियो । बैंकले हाल देशभरि २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६२ वटा एटीएममार्फत सेवा दिइरहेको छ ।


प्रकाशित : फाल्गुन १०, २०८० १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×