कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बीवाइडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ योजना 

कान्तिपुर संवाददाता

काठमाडौँ — बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले यूईएफए (युनियन अफ युरोपिएन फुटबल एसोसीयसन) यूरो २०२४ को अवसर पारेर ‘नेपाली अब यूरो कपमा’ योजना सार्वजनिक गरेको छ ।

बीवाइडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ योजना 

योजनाअन्तगएत बीवाइडीका फुटबल प्रेमी ग्राहकहरुले जर्मनीमा गई प्रत्यक्ष रुपमा यूईएफए यूरो २०२४ का खेलहरु हेर्न पाइने भएको छ । साइमेक्स इन्का अनुसार ११ जना भाग्यशाली विजेताहरुले यूईएफए यूरो २०२४ मा गई फुटबल खेलनको प्रत्यक्ष रुपमा मनोरञ्जन लिने अवसर पाउनेछन् । यूईएफए यूरो २०२४ को इ–मोबिलिटि पार्टनर बीवाईडी रहेको कम्पनीले जनाएको छ । यूईएफए यूरो २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुँदैछ ।

प्रकाशित : फाल्गुन १४, २०८० १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×