कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नमस्ते पे लाई ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोइमेन्ट’ अवार्ड

काठमाडौँ — नमस्ते पे ले ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोइमेन्ट’ अवार्ड पाएको छ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेले उक्त अवार्ड ग्रहण गरे ।

आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३ को चौथो संस्करणमा नमस्ते पे लाई उक्त अवार्ड दिइएको हो । नमस्ते पे ले ग्राहकलाई ‘रिक्वइस्ट मनी’ सुविधा मार्फत पीटुपी उधारो सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

समूहको बिल भुक्तानी सजिलो बनाउन ‘स्प्लिट बिल’ जस्ता सुविधा पनि लइकाएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्धारा संयुक्त रुपमा डिजिटल वालेट नमस्ते पे सञ्चालनमा ल्याएको छ ।


प्रकाशित : मंसिर १३, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×