कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेशनल लाईफलाई अन्तर्राष्ट्रिय अवार्ड 

काठमाडौँ — नेशनल लाईफ इन्स्यारेन्सले ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड’ पाएको छ । कम्पनीका सहायक महा प्रवन्धक प्रज्वल सायमीज्यूले उक्त अवार्ड लिएका हुन् । 

नेशनल लाईफलाई अन्तर्राष्ट्रिय अवार्ड 

इण्डियन चेम्बर अफ कमर्शले आयोजना गरेको चौथों आइ सी सी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले उक्त अवार्ड पाएको हाे । विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई अवार्ड दिइएको हो ।

प्रकाशित : मंसिर १२, २०८० १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×