कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

भूकम्प पीडितलाई एशियन पेन्टकाे ५० लाख

काठमाडौँ — एशियन पेन्टस् नेपालले भूकम्प पीडितको लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । एशियन पेन्टस्का कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले  मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तण गरे ।

विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पु¥याउन प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सहयोग गरेकाे हाे ।


प्रकाशित : मंसिर १२, २०८० १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×