कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

भूकम्पपीडितलाई निर्माण व्यवसाय विकास परिषद्को २५ लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्ले भूकम्पपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

भूकम्पपीडितलाई निर्माण व्यवसाय विकास परिषद्को २५ लाख

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले निर्माण व्यवसाय कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महासंघका महासचिव रोशन दाहालले बताए ।

बैठकले जाजरकोट र पश्चिम रुकुम बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै राहत कोषमा रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रकाशित : कार्तिक १९, २०८० २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×