कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सेल्सबेरीको विन्टर डिल

काठमाडौँ — सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘विन्टर डिल’ नामक अफर सार्वजनिक गरेको छ ।

सेल्सबेरीको विन्टर डिल

यसअन्तर्गत सेल्सबेरीले जाडोमा उपभोग हुने खाद्य वस्तु तथा घरायसी समानहरूमा विशेष छुट दिने जानकारी दिएको छ । यो अफर सेल्सबेरीका विभिन्न साखा तथा सेलवेज पोखराका शाखाहरुमा लागू हुने भनिएको छ । यो अफर माघ ११ देखि २४ सम्म लागू हुनेछ ।

प्रकाशित : माघ ११, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×