कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

खाद्यको च्यांग्रा खोरमा कुकुर छिरेपछि...

काठमाडौँ — थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामको च्यांग्रा खोरमा बुधबार मध्यराति एकाएक कुकुरको समूह छिरेर वितण्डा मच्चाएका छन् । जथाभावी रूपमा च्यांग्रालाई टोक्ने, लखेट्नेदेखि तान्नेसम्म गरिरहेका कुकुरले एक घण्टा हाराहारीमा २० वटा च्यांग्रा मारेको पाइएको छ भने १४ वटा घाइते बनाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

खाद्यको च्यांग्रा खोरमा कुकुर छिरेपछि...

कार्यालयमा ४७ वटा च्यांग्रा मौज्दात थिए । तिनमा १३ वटा च्यांग्रा भने सकुशल भएको खाद्यका बिक्री वितरण विभाग प्रमुख भीम थापाको दाबी छ ।

प्रकाशित : पुस २०, २०८० १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×