कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारकै भर परेर हेलचेक्रयाइँ गर्ने हो भने संक्रमण बढ्न सक्छ : डा. अधिकारी

‘अनावश्यक रुपमा जहाँ पनि जाने, भीडभाड गर्ने बेला भएकै छैन । मास्क लगाउनै पर्छ, एक अर्काबीच दूरी कायम गर्नैपर्छ, अनावश्यक रुपमा भेट्ने काम गर्नु हुँदैन ।’

काठमाडौँ — पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । संक्रमितको संख्या उकालो लाग्दै गरेको तथ्यांकले देखाएका छन् ।

सरकारकै भर परेर हेलचेक्रयाइँ गर्ने हो भने संक्रमण बढ्न सक्छ : डा. अधिकारी

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणसम्बन्धी रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीसँग गरिएको कुराकानी :

अन्तर्वार्ता पढ्न : सरकारकै भर परेर हेलचेक्रयाइँ गर्ने हो भने संक्रमण बढ्न सक्छ : डा. अधिकारी

प्रकाशित : वैशाख ३, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?