वर्ष समीक्षा २०७८

खोपले जगायो आशा, पूर्वाधार विकास गफमै सीमित

चैत्र ३०, २०७८

अघिल्ला वर्षहरू झैं २०७८ पनि स्वास्थ्य क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । सुरुवाति महिना कोभिडको दोस्रो र त्यसपछि तेस्रो लहरले जनजीवन आतंकित बनायो । दोस्रो लहरमा बेडको तथा अक्सिजनको अभावले...