कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रेडहर्स इलामले जित्यो ताप्लेजुङ गोल्डकप

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रेडहर्स क्लब इलामले जितेको छ । जुट विकास एकेडेमी इटहरीलाई १-० गोलले पराजित गर्दै इलामले उपाधि आफ्नो कब्जामा पारेको हो ।

रेडहर्स इलामले जित्यो ताप्लेजुङ गोल्डकप

इटहरीको तर्फबाट शरण बस्नेतले ३२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

विजेता इलामले ३ लाख ११ हजार र इटहरीले १ लाख ५१ हजार रुपैयाँ पुरसकार प्राप्त गरे । ८ टिमको सहभागिता रहेको प्रतियोगिता १४ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित : भाद्र २०, २०८० १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?